Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको प्रकरणमा सडकबाट तातेको माहोल सदनसम्मै पुगेको छ। सोमबारको मन्त्रिपरिषद् बैठकले कुलमानलाई बिदा गरेर हितेन्द्रदेव शाक्यलाई प्रबन्ध निर्देशक बनाएसँगै सडकदेखि सदनसम्म तातेको हो । बुधबार बसेको प्रतिनिधिसभाको बैठक नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका विपक्षीले सरकारको उक्त कदमको विरोध गर्दै सदन अवरुद्ध…