Live on
Your Voice, Your Power
ओखलढुंगा- १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ओखलढुंगामा एक जना पक्राउ परेका छन् । जिल्लाको सिद्धिचरण नगरपालिका ११ रमाइलोडाँडा बस्ने ३० वर्षीय चन्द्रबहादुर विकलाई प्रहरीले पक्राउ गरेको हो । विकले ती किशोरीलाई भदौ १९ गते आफ्नै घर गोदामभित्र जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो…