समाचार « Khabarhub

टिकटकको प्रतिबन्धमा पर्‍यो आयुष र एलिजेको एकाउन्ट

काठमाडौं- आमा नानुसिंह ठकुरीसँगको विवाद सामाजिक सञ्जलामा पोखिएपछि तनावमा रहेका भाइरल जोडी आयुषसिंह ठकुरी र एलिजे जमालीको एकाउन्टलाई टिकटकले ब्यान्ड गरिदिएको छ । पारिवारिक विवादका कारण ‘मास रिपोर्ट’ भएपछि यी दुवैजनाको करोडौं लाइक भएका एकाउन्टलाई टिकटकले प्रतिबन्ध गरिदिएको हो । यी दुईजनाले आयुषकी आमाबारे दिएका अभिव्यक्तिका कारण चर्को आलोचना भइरहेको थियो । त्यही आलोचनाबीच उनीहरूका…