समाचार « Khabarhub

कालोपुल क्षेत्रमा बनेका अवैध संरचना महानगरले भत्कायो (तस्बिरहरू)

काठमाडौं – काठमाडौं महानगर वडा नं ७ कालोपुल क्षेत्रमा अवैध रुपमा बनेका संरचना महानगरले भत्काएको छ ।   महानगरले गुठी संस्थानको जग्गा अतिक्रमण गरेर बनाइएका संरचनालाई डोजर लगाएर भत्काएको हो ।  लामो समयदेखि गुठी संस्थानको जग्गामा टहरा हालेर बसेकाहरूलाई खाली गर्न सूचना दिँदा पनि अटेर गरेकाले डोजर लगाएर भत्काउनु परेको महानगरले जनाएको छ ।  यता…