समाचार « Khabarhub

कमिसनको खेलमा विकासिय योजनाका चिट्ठी बिक्री भएको भन्दै शिक्षा विकास कार्यालय सप्तरीमा तालाबन्दी

जनकपुरधाम- योजनाको चिट्ठी सम्बन्धित वडा कार्यालयमा नपुगेको भन्दै शिक्षा विकास कार्यालय सप्तरीमा तालाबन्दी गरिएको छ । जिल्लास्थित विद्यालयहरूको शिक्षा विकास तथा भौतिक निर्माण कार्यका लागि मधेश प्रदेशबाट पठाइएको चिठ्ठीहरू अझै वडा कार्यालयसम्म नपुगेको भन्दै विभिन्न पार्टीका नेता कार्यकलाहरूले शिक्षा विकास कार्यालयमा तालाबन्दी गरेका हुन् ।  विकासिय योजनाका चिठ्ठीहरू सम्बन्धित वडा कार्यालयमा पुग्नु अगावै प्रदेशको राजधानी…