समाचार « Khabarhub

रतुवामाई वृक्षारोपण आयोजनाका कर्मचारीले १० महिनादेखि पाएनन् तलब

भद्रपुर- जिल्लाको केर्खास्थित रतुवामाई वृक्षारोपण आयोजनाका कर्मचारीले १० महिनादेखि तलब भत्ता पाउन सकेका छैनन् । गत वर्ष असारदेखि कर्मचारीले कुनै पनि पारिश्रमिक पाएका छैनन् ।   उक्त आयोजनामा स्थायी, करार र दैनिक ज्यालादारी गरी ४३ जना कर्मचारी कार्यरत छन् । आयोजना प्रमुख भक्तिप्रसाद गौतमका अनुसार सङ्घीय सरकारले नियुक्त गर्ने पैदावार विकास समितिको अध्यक्ष पद लामो समयदेखि…