Live on
Your Voice, Your Power
काठमाडौं- स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञ गर्ने भन्दै दलित परिवारको घर भत्काउनेलाई कारबाही माग गरेका छन् । उक्त घटनामा आपत्ति जनाउँदै सिंहले तत्काल सरकारले दोषीलाई कारबाही गर्न माग गरेका हुन् । दोषीहरूलाई कारबाही नगरे यो सरकार दलितविरोधी रहेछ भन्ने पुष्टि हुने पनि उनले बताए । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा आकस्मिक…