Live on
Your Voice, Your Power
खोटाङ- महिला उद्यमी सङ्घ खोटाङका अध्यक्ष विमला राईले सञ्चालन गरेको ‘खोटाङ उद्यमी कोसेली घर’ जिल्लाको स्थानीय उत्पादन प्रवर्द्धन गर्ने महत्त्वपूर्ण केन्द्रका रूपमा स्थापित हुँदै गएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाङ–३ बाम्राङकी उनले विसं २०८० असोज–९ गते दिक्तेल बजारमा औपचारिक रूपमा कोसेली घर स्थापना गरेकी हुन् । सामाजिक सङ्घ संस्था तथा राजनीतिमासमेत सक्रिय रहँदै आएकी…