Live on
Your Voice, Your Power
काठमाडौं- तत्कालीन गृहमन्त्री सुधन गुरुङको सम्पत्ति र शेयर कारोबारबारे छानबिन गर्न सरकारले गठन गरेको समितिले प्रतिवेदन प्रधानमन्त्री वालेन्द्र शाहलाई बुझाएको छ । समितिका संयोजक अच्युतम् प्रसाद भण्डारीले बीबीसी न्यूज नेपालीसँगको अन्तर्वार्तामा भने, ‘उहाँको सम्पत्तिको स्रोत के–के हो, त्यो सबै समेटेका छौं । मन्त्रिपरिषद् र निर्वाचन आयोगमा पेश गरेको सम्पत्ति विवरण पनि समावेश गरेका छौं ।’…