Live on
Your Voice, Your Power
काठमाडौं - तत्कालीन गृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ जेठ १८ गते नै म्याद सकिएको समितिले पाँच दिनको थप म्याद मागेर प्रतिवेदन शुक्रबार प्रधानमन्त्री वालेन्द्र शाहलाई बुझाएको छ । स्रोतका अनुसार गुरूङलाई क्लिन चिट दिने गरि प्रतिवेदन बुझाइएको छ। अकुत सम्पत्ति जोडेको, सम्पत्तिको स्रोत नखुलाएको र विवादित व्यवसायी दीपक भट्टसँग साझेदार रहे…