समाचार « Khabarhub

स्ववियु निर्वाचन : कैलालीमा अनेरास्ववियु र राप्रविसंघका उम्मेदवार नेविसंघ प्रवेश

धनगढी– कैलालीमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि विभिन्न संगठनबाट मनोनयन दर्ता गरेका उम्मेदवारहरू नेपाल विद्यार्थी संघ (नेविसंघ) प्रवेश गरेका छन् ।  कैलालीको लम्की बहुमुखी क्याम्पसमा नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघ (राप्रविसंघ)बाट मनोनयन दिएका दुई उम्मेदवारले नेविसंघ प्रवेश गरेका हुन्…