Live on
Your Voice, Your Power
काठमाडौं- कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले नेपाल भारत सीमा नाका जोगबनीमा पर्यटकीय सवारी साधनमा स्टिकर टाँसेर पर्यटन वर्ष २०८२ को अभियानको सुरुवात गरेका छन् । शुक्रबार मुख्यमन्त्री कार्कीले सो अभियानको उद्घाटन गर्दै स्टिकर टाँसेपछि पर्यटकमा हुने अनावश्यक झन्झट र दुःख हट्ने बताए । २०८२ लाई पर्यटन वर्ष घोषणा गरेको प्रदेश सरकारले पर्यटकहरूलाई सहज…