Live on
Your Voice, Your Power
काठमाडौं- टिप्परमा ठोक्किएर घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ । जडीबुटीमा रोकिराखेको टिपरमा ठोक्किएर गम्भीर घाइते भएका पर्सा वीरगञ्ज महानगरपालिका–१४ मुरलीबगैँचा घर भई काठमाडौंको काँडाघारी बस्ने ४५ वर्षीय सञ्जय सिंहको उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमासेन्टर महाकालमा उपचारका क्रममा मृत्यु भएको हो । हाल फरार टिपर चालकको…