समाचार « Khabarhub

बिम्स्टेकको तेस्रो कृषिमन्त्रीस्तरीय बैठक काठमाडौंमा सम्पन्न

काठमाडौं- बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को कृषिमन्त्रीस्तरीय तेस्रो बैठक काठमाडौंमा सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीको अध्यक्षतामा सम्पन्न बैठकले संयुक्त वक्तव्य जारी गरेको छ । यसअघि बसेको उच्च अधिकारीको बैठकले संयुक्त वक्तव्य तयार पारेको थियो । बुधबार बसेको मन्त्रिस्तरीय बैठकले उक्त वक्तव्य अनुमोदन गरेको थियो । …