समाचार « Khabarhub

पशुपतिनाथलगायत शिवालय क्षेत्रमा शतबीज छरियो

काठमाडौं– मार्ग शीर्ष कृष्ण चतुर्दशीका अवसरमा आज पशुपतिनाथ लगायत देशभरका शिवालयमा शतबीज छरिएको छ । पशिुपतिनाथ अन्तर्गत पशुपतिनाथको मूल मन्दिर, वाग्मती, भष्मेश्वर महादेव, आर्यघाट, रुद्रगाडेश्वर, भागलभुगल महादेव, किरातेश्वर, गौरीघाट, गुह्येश्वरी, नमोबुद्ध, बहिरो गणेश, विश्वरुप, मृगस्थली हुँदै भागलभुगल महादेव नजिकै शतवीज छरिएको छ । पशुपति क्षेत्र विकास कोषले शतबीज छर्नका लागि यी स्थान उपलब्ध गराएको थियो…