समाचार Archives | Page 2209 of 8548 | Khabarhub Khabarhub

पश्चिमी सीमा नाका गड्डाचौकी भएर आउने पर्यटक बढे

कञ्चनपुर– पश्चिमी सीमा नाका गड्डाचौकी भएर आउने पर्यटकको सङ्ख्या बढ्न थालेको छ ।  इस्वी सम्वत्काे अक्टोबर महिनासम्म आठ सय ८७ विदेशी पर्यटक नेपाल  भित्रिएका छन् । गत वर्षको डिसेम्बर महिनासम्म पाँच सय ४२ पर्यटक भित्रिएका थिए । गत वर्षभन्दा यस वर्षको अक्टोबरसम्म मात्रै तीन सय पाँच बढी पर्यटक भित्रिएका हुन् । कोरोनाको सङ्क्रमण घट्दै गएसँगै…