Live on
Your Voice, Your Power
काठमाडौं– धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले आफू गणतन्त्रको पक्षमा भएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न काठमाडौं आएका साम्पाङले सञ्चार कमीसँग कुरा गर्दै यस्तो बताएका हुन् । उनले आफू स्वतन्त्र नागरिकको प्रतिनिधि गर्ने जनप्रतिनिधि भएकाले गणतन्त्रको पक्षमा रहेको तर जनताले गइसकेको व्यवस्था ल्याउन चाहे आफूले केही गर्न नसक्ने बताए । उनले विद्युत् प्राधिकरणका…