समाचार Archives | Page 2213 of 8546 | Khabarhub Khabarhub

इंग्लिस प्रिमियर लिग : न्युकासलसँग आर्सनल स्तब्ध  

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा न्युकासलले जित निकालेको छ । गएराति घरेलु मैदान सेन्ट जेम्स पार्कमा भएको खेलमा आर्सनललाई १–० गोलले स्तब्ध बनाउँदै न्युकासलले जित निकालेको हो । न्युकासलका एन्थोनी गोर्डनले एक गोल गरेका थिए । उनले खेलको ६४औँ मिनेटमा गरेको गोल नै जितका लागि निर्णायक बनेको थियो । यो जितसँगै न्युक्यासल ११ खेलबाट २०…