समाचार « Khabarhub

रास्वपालाई एमाले नेता थापाको प्रश्न– ‘न्यायालयको फैसलाविरुद्ध रुवाबासी किन ?’

काठमाडौं– नेकपा एमालेका नेता तथा सांसद सूर्य थापाले न्यायालयको फैसलाविरुद्ध रुवाबासी नगर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सुझाव दिएका छन् । आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी मुद्दामा पक्राउ परेको सन्दर्भप्रति लक्षित गर्दै हरेक व्यक्तिले आफ्नो पौरखका दशा र दुर्दशा भोग्नुपर्ने बताएका छन् । उनले लेखेका छन्– ‘न्यायालयको फैसलाविरुद्ध सिङ्गो पार्टीको…