Live on
Your Voice, Your Power
काठमाडौं - अस्ट्रेलियाको घरेलु मैदानमा भारतका ओपनर यशस्वी जैसवालले शतक प्रहार गरेका छन्। अस्ट्रेलियाविरुद्धको टेस्ट क्रिकेटमा शनिबार ब्याटिङ सुरु गरेका जैसवालले आइतबार बिहान शतक बनाएका हुन्। २०५ बलको सामना गरेका उनले तीन छक्का र ८ चौकाको मद्दतमा १०१ रन बनाउँदै शतक पूरा गरेका हुन्। ओपनर केएल राहुल र जैसवाल नटआउट २०१ रन बनाएर बनाए। राहुलले…