Live on
Your Voice, Your Power
तीनकुने घटनामा पूर्वराजाको भूमिकाबारे कांग्रेस आक्रमक हुँदा एमाले मौन गत शुक्रबार काठमाडौंको तीनकुने क्षेत्रमा नवराज सुवेदी र दुर्गा प्रसाईं नेतृत्वका राजावादीहरूले मच्चाएको अराजकता र हिंसामा संलग्नमाथि कारबाही गर्न नेकपा एमालेले माग गरेको छ । एमाले महासचिव शंकर पोखरेलले आइतबार बसेको केन्द्रीय सचिवालयको ४७औँ बैठकपछि जारी गरेको वक्तव्यमा तीनकुने घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहको भूमिकालाई लिएर भने…