समाचार « Khabarhub

विपद् जोखिम वित्त पोषण कार्यक्रममा सुधार आवश्यक : युएनडिपी प्रतिवेदन

काठमाडौं–  संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) ले मंगलबार सार्वजनिक गरेको ‘कन्ट्री डायग्नोस्टिक अन इन्क्लुसिभ इन्सुरेन्स एन्ड रिस्क फाइनान्स फर नेपाल–२०२३’ प्रतिवेदनले नेपालमा विपद् जोखिम वित्त पोषण (डिजास्टर रिस्क फाइनान्सिङ–डिआरएफ) सँग सम्बन्धित कार्यक्रमहरूमा पुनरावलोकन तथा सुधार गरी प्राथमिकताका साथ लागू गर्न सुझाव दिएको छ । कमजोर भौगर्भिक तथा भू–धरातलीय बनोट, भूकम्प, बाढी, पहिरो, जलवायु परिवर्तनका असरलगायतका…