समाचार « Khabarhub

चिनियाँ सहर : जहाँ गगनचुम्बी भवनबीच छाएको छ हरियाली (तस्बिरहरू)

काठमाडौं- कुनै समय विश्वमै धेरै वातावरणीय प्रदूषण गरेको आरोप झेल्दै आएको चीनले केही वर्षयता मारेको छलाङ अपत्यारिलो छ ।  खासगरी वायु प्रदूषण नियन्त्रण गर्न चीनले थालेको अभियानको नतिजा अहिले हरेक सहरका गगनचुम्बी सहरबीच हरियाली देख्न पाइन्छ । चीनले कोइलाको प्रयोग घटाएर नवीकरणीय ऊर्जा (सौर्य र वायु) को व्यापक विस्तार गरेको छ ।  अर्कातिर कडाभन्दा कडा…