समाचार « Khabarhub

जनताका अधिकारलाई कार्यान्वयनमा उतारौँ : नेता सिटौला

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले संविधानमा उल्लेख जनताका अधिकारलाई कार्यान्वयनमा उतार्नुपर्ने बताएका छन् । बुधबार राष्ट्रियसभा बैठकमा नवनिर्वाचित अध्यक्षलाई बधाई तथा शुभकामना दिँदै सिटौलाले संविधान उल्लेखमा जनताका स्वास्थ्य, शिक्षालगायतका अधिकारलाई कार्यान्वयनमा उतार्नुपर्ने बताएका हुन् । उनले संविधान जारी गर्दासम्म सहमतिका आधारमा देशलाई अघि बढाएको भन्दै संविधान जारी भए पनि दलहरुबीचको सहकार्य…