समाचार « Khabarhub

सामसनको शानदार सत्तकमा दक्षिण अफ्रिकामाथि भारतको जित

दक्षिण अफ्रिका- सञ्जु सामसानको सत्तकको सहयोगमा भारतले दक्षिण अफ्रिकामा जारी टी-२० शृङ्खलाको पहिलो खेलमा जित हात पारेको छ । शुक्रवार भएको खेलमा घरेलु टोली दक्षिण अफ्रिका भारतसँग ६१ रनले पराजित भयो भारतले दिएको २०३ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका १३ बल बाँकी रहँदा सबै विकेट गुमाउँदै १४१ रनमा सीमित भयो । दक्षिण अफ्रिकाका गेराल्ड कोयट्जेले…