Live on
Your Voice, Your Power
दिनभर आजमा माओवादीबाट राष्ट्रियसभा उम्मेदवारमा नारायण दाहाल, कांग्रेस आमन्त्रित केन्द्रीय सदस्यमा खड्का मनोनीत, नेताको चाकरी नगर्न गृहमन्त्री लामिछानेको प्रहरीलाई निर्देशन, प्रधानमन्त्रीबाट मन्त्रिपरिषद विस्तार, जसपाका दुई मन्त्रीले लिए शपथ, सात महिनामा भित्रियो ८ खर्ब ३९ अर्ब रेमिट्यान्स, १२ महिनाको आयात धान्ने, पशुपतिका साधुसन्तलाई स्तरअनुसारकाे दक्षिणा सहित विदाईलगायतका समाचारले प्रमुख स्थान पाए । माओवादीबाट राष्ट्रियसभा उम्मेदवारमा नारायण…