Live on
Your Voice, Your Power
जनकपुरधाम – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले देशलाई बर्बाद हुनबाट जोगाउन व्यवस्था परिवर्तन गर्नु आवश्यक रहेको बताएका छन् । वर्तमान संघीयता लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विकल्प अहिले नै नखोजिए मुलुक बर्बाद हुने बताउँदै लिङदेनले देशमा व्यवस्था परिवर्तनको खाँचो रहेको बताए । राप्रपाले जनकपुरधाममा आयोजना गरेको विरोधसभामा बोल्दै लिङदेनले देशलाई बर्बादीबाट जोगाउन अभिभावकीय रुपमा राजालाई…