समाचार « Khabarhub

आजका समाचार प्रधानमन्त्रीको ब्रिफिङदेखि हङकङसँग नेपाल पराजितसम्म

दिनभर आजमा परिवर्तित राजनीतिक परिस्थितिबारे प्रधानमन्त्रीको ब्रिफिङ, विश्वासको मत लिन प्रचण्डले आइतबार ओलीसँग छलफल गर्ने, राष्ट्रियसभा कांग्रेस संसदीय दलको नेतामा सिटौला, कांग्रेसले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने, कालीगण्डकी करिडोरमा सुक्खा पहिरो, सडक अवरुद्ध, हङकङसँग नेपाल पराजितलगायत रहनेछन् । परिवर्तित राजनीतिक परिस्थितिबारे प्रधानमन्त्रीको ब्रिफिङ प्रधानमन्त्री एवं नेकपा(माओवादी केन्द्र)को संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तित राजनीतिक परिस्थितिका…