समाचार « Khabarhub

राप्रपा नेपालको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं– राप्रपा नेपालको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ। बैठक आज दिउँसो १ बजे बस्ने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए। बैठक मुलुकमा विकसित राजनीतिक घटनाक्रम र पार्टीले गरेको आन्दोलनको तयारी, बृहत् मोर्चा निर्माणलगायत विषयमा केन्द्रित हुने उनले जानकारी दिए। बैठकमा संगठन सुदृढीकरण योजना र प्रशिक्षण कार्यक्रमबारे पनि छलफल हुनेछ। बैठकमा अध्यक्ष कमल थापाले विकसित पछिल्लो…