समाचार Archives | Page 2301 of 8280 | Khabarhub Khabarhub

आइतबार सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

काठमाडौँ– नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको जनाएको छ ।  महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार १०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ५५० रुपैयाँ छ । गत साताको शुक्रबार छापावाल सुन र तेजाबी सुनको मूल्य यही कायम थियो…