समाचार « Khabarhub

शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा निरन्तर लाग्ने छु : मन्त्री बस्नेत 

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले आफू पदमा भए पनि नभए पनि शिक्षा र स्वास्थ्य क्षेत्रमा निरन्तर लागि परेको बताएका छन् । बिहीबार काठमाडौंको गोकर्णेश्वर नगरपालिका– ४ मा स्थापना हुने गोकर्णेश्वर नगर अस्पताल सहिद मुकेश कायस्थ इन्जुरी सेन्टरको शिलान्यास गर्दै मन्त्री बस्नेतले आफू शिक्षा र स्वास्थ्य क्षेत्रको विकासका लागि लागेको भन्दै राम्रा काम गर्ने…