Live on
Your Voice, Your Power
काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलको बैठक बोलाएका छन् । बैठक मध्याह्न १२ बजे माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बस्नेछ । प्रतिनिधिसभा बैठकमा आज सरकारले ल्याएका पाँच अध्यादेश निर्णयार्थ पेस गर्ने तयारी गरेपछि अध्यादेशविरुद्ध रणनीति तय गर्न बैठक बस्न लागेको हो । विपक्षी दलमा माओवादीसहित, नेकपा एकीकृत समाजवादी,…