Live on
Your Voice, Your Power
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बुधबार संसदीय दलको बैठक बोलाएको छ। दिउँसो २ बजे संसदीय दलको कार्यालयमा बैठक बस्न लागको हो । भोलिको बैठकमा दर्ता भएका ६ वटा अध्यादेशको सन्दर्भमा कुराकानी हुने एजेन्डा छ । यस्तै नीति मन्थन विभाग र कानून विभागको संयन्त्रको विषयमा पनि छलफल हुने छ । रास्वपाले ६ वटा अध्यादेशको सन्दर्भमा…