समाचार « Khabarhub

काठमाडौंमा दुग्ध प्रशोधन केन्द्र स्थापनाका लागि जापानसँग आग्रह

काठमाडौं– कृषि तथा पशुपछी विकासमन्त्री रामनाथ अधिकारीले काठमाडौंमा उच्चस्तरको दुग्ध प्रशोधन केन्द्र स्थापनाका लागि जापान सरकारसँग आग्रह गरेका छन् ।  नेपालका लागि जापानका राजदूत मायडा तोरुसँग सोमबार मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा मन्त्री अधिकारीले नेपालले दुग्ध क्षेत्रको विकासमा धेरै प्रगति गरे पनि प्रशोधन केन्द्रको आवश्यकता रहेको भन्दै सहयोगका लागि आग्रह गरेका हुन् ।  मन्त्री अधिकारीले जापानले…