Live on
Your Voice, Your Power
दिनभर आजमा माओवादीको प्रथम विधान अधिवेशन सुरु, सबै क्रान्तिकारी एकताबद्ध हुन अध्यक्ष प्रचण्डको आह्वान, रवि लामिछानेले प्रधानमन्त्रीलाई बुझाएको सहकारीको प्रतिवेदन, भृकुटीमण्डपमा दुर्गा प्रसाईँको विरोध प्रदर्शन, रोजगारीका लागि बेलायत जाने ४२ जना नर्सहरूको नाम सार्वजनिक, हेटौँडा सवस्टेसन निर्माणको काम अन्तिम चरणमा, अमेरिकी सिनेटद्वारा युक्रेन सहायता विधेयक पारित लगायत रहनेछन् । माओवादीको प्रथम विधान अधिवेशन, २० समूहमा…