समाचार « Khabarhub

आजका समाचार : काेशीमा सरकार विस्तारदेखि माओवादी बैठकसम्म

दिनभर आजमा अध्यागमनले आजदेखि सुरु गर्‍यो ई-भिसा, बिदामा बसेका विमानस्थल सुरक्षा प्रमुख चन्दको सरुवा, क्यानडा र पोर्चुगलमा राजदूत नियुक्त,अष्ट्रेलिया र नेपालबीच द्विपक्षीय व्यापार तथा लगानी सम्झौता, फोहोर व्यवस्थापन नगर्ने स्वास्थ्य संस्थालाई महानगरले कारबाही गर्नेनेपाल र चिनियाँ युवा टोलीबीच मैत्रीपूर्ण फुटबललगायतका समाचारले प्रमुख स्थान पाए। अध्यागमनले आजदेखि सुरु गर्‍यो ई-भिसा अध्यागमन विभागले आजदेखि ई–भिसा लागू गरेको…