Live on
Your Voice, Your Power
फ्लोरिडा - अमेरिकाको फ्लोरिडा राज्य भएर गएको मिल्टन आँधीका कारण कम्तीमा १६ जनाको ज्यान गएको छ। यो सङ्ख्या अझ बढ्न सक्ने जनाइएको छ। ३० लाख घर र व्यवसायमा अहिले बत्ती छैन। त्यहाँको गभर्नर रोस डेस सान्टिस फ्लोरिडामा केही दिनमा बाढी पनि आउनसक्ने चेतावनी दिएका छन्। फ्लोरिडाका बासिन्दालाई अहिले सुरक्षित भएर बस्न तथा बाहिर ननिस्कन भनिएको…