समाचार Archives | Page 2381 of 8311 | Khabarhub Khabarhub

आजको फलफूल तथा तरकारीको मूल्यसूची

काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ । समितिका अनुसार नेपाली गेलभेडा ठूलो प्रतिकेजी १३० रुपैयाँ, टनेल गोलभेडा सानो ७५, घिउ सिमी लोकल ११०, काउली स्थानिय प्रतिकेजी १००, आलु रातो ५०, मुडे आलु रातो ४४, भारतीय आलु रातो ३६, भारतीय प्याज सुकेको ६०, लौका ७०, हरियो फर्सी ९०, घिरौला…