Live on
Your Voice, Your Power
काठमाडौं- प्रतिपक्षी दलहरूको विरोधको स्वर बढिरहेका बेला सरकारले संसद्को हिउँदे अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले संघीय संसद्को दुवै सदनको हिउँदे अधिवेशन माघ १८ गते दिउँसो १ बजे बोलाउन सिफारिस गरेको हो । मंगबालर बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय लिएको खानेपानीमन्त्री प्रदीप यादवले बताएका छन् । यसअघि संसद्को…