समाचार « Khabarhub

ट्रम्प फेरि पुगे पेनेसेल्भिनिया : अर्को विवादास्पद अभिव्यक्ति

पेनेसेल्भिनिया - विवादास्पद अभिव्यक्तिका लागि परिचित डोनाल्ड ट्रम्प फेरि एक पटक विवादमा आएका छन्। गत जुलाइमा उनीमाथि गोली प्रहार भएको पेनेसेल्भिनियामा उनले शनिबार फेरि कार्यक्रमको आयोजना गरे। सोही कार्यक्रमको क्रममा उनले आफूहरूलाई मार्न बारम्बार प्रयास गरे पनि आफू अमेरिकीका लागि जीवितै रहेको जिकिर गरे। उनले अप्रत्यक्ष रूपमा वर्तमान राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसमाथि…