समाचार « Khabarhub

घर पठाइदिन रविको आग्रह सुनेनन् न्यायाधीशले, बुधबारसम्म हिरासतमै रहने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अब बुधबारसम्मलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहने भएका छन् । लामिछानेको तर्फबाट थुनछेक बहस सकिए पनि जाहेरीवालाको तर्फवाट सुरू भएको बहस नसकिएपछि लामिछानेलाई न्यायाधीश माधवप्रसाद अधिकारीले हिरासतमै राख्ने गरी प्रहरीको जिम्मा लगाएका हुन् । सोमबार थुनछेक बहसका क्रममा रविले आफूलाई हिरासतमा नभई घर पठाइदिन आग्रह गरेका थिए…