समाचार Archives | Page 2421 of 8481 | Khabarhub Khabarhub

उपप्रधान तथा रक्षामन्त्री खड्का अस्पतालबाट डिस्चार्ज

काठमाडौँ- उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् । स्वास्थमा समस्या देखिएपछि खड्का भदौ १३ गते छाउनीस्थित नेपाली सेनाको वीरेन्द्र अस्पतालमा भर्ना भएका थिए । सोही दिन उक्त अस्पतालका कमान्डान्ट प्राविधिक सहायक रथी प्राडा भरतबहादुर भण्डारीको नेतृत्वको चिकित्सक टोलीले खड्काको ‘प्रोस्टेट बिपिएच’ शल्यक्रिया गरेको अस्पतालले जनाएको छ । शल्यक्रियापश्चात् स्वास्थ्य लाभका लागि अस्पतालमा…