समाचार « Khabarhub

भोलिको लागि तय परीक्षा असोज २१ गते गर्ने त्रिविको निर्णय

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोलि असोज १३ गतेका लागि तय गरिएका परीक्षा असोज २१ गतेका लागि सारेका छ । अत्यधिक वर्षाका कारण विद्यार्थीहरू अलपत्र परेपछि विश्वविद्यालयले एक सुचना जारी गर्दै भोलिका लागि तय स्नातक तह दोस्रो वर्षका परीक्षाहरु स्थगित गरेको जानकारी दिएको हो । स्नातकोत्तर तहको भोलि हुने परीक्षा भने यथावत रहेको त्रिविले जनाएको छ।…