समाचार Archives | Page 2427 of 8484 | Khabarhub Khabarhub

केआइसिंह राजमार्ग अवरुद्ध, यात्रु अलपत्र 

डडेल्धुरा– सुदूरपश्चिम प्रदेशका ३ पहाडी जिल्ला जाने सडक अवरुद्ध हुँदा यात्रुहरु अलपत्र परेका छन् । सुदूरपश्चिम प्रदेशलाई जोड्ने मुख्य मार्ग केआइसिंह राजमार्ग फेरि अवरुद्ध भएको हो ।  तीन पहाडी जिल्ला डोटी, अछाम र बाजुरा जोड्ने राजमार्ग अवरुद्ध भएपछि सो सडक खण्डमा सञ्चालित सवारी साधन आवतजावत रोकिएको छ । डडेल्धुरा जिल्ला प्रहरी कार्यालयका अनुसार डडेलधुराको गन्यापधुरा…