Live on
Your Voice, Your Power
काठमाडौं- सरकारले सार्वजनिक यातायातको भाडा सोमबारदेखि लागु हुने गरी बढाएको छ । यातायात व्यवस्था विभागले सोमबारदेखि लाग यात्रुवाहक सवारी साधनको भाडामा ३ दशमलव ३ प्रतिशत वृद्धि गरेको हो । अहिले सरकार, यातायात व्यवसायी र यातायात मजदुरको समझदारीमा भाडा निर्धारण गरिन्छ । इन्धनको मूल्य पाँच प्रतिशतले बढे वा घटेमा भाडा तलमाथि हुन्छ । प्रत्येक वर्ष पाँच…