समाचार « Khabarhub

सभापति देउवाद्वारा पूर्वराष्ट्रपति कार्टर र पूर्वप्रधानमन्त्री सिंहप्रति श्रद्धाञ्जली

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टरप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । सभापति देउवाले मंगलबार बिहान अमेरिकी दूतावासमा पुगेर पूर्वराष्ट्रपति कार्टर प्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् । उनले त्यहाँ राखिएको शोक पुस्तिकामा हस्ताक्षर गरेका छन् । सभापति देउवा भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहप्रति पनि श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनी…