Live on
Your Voice, Your Power
काठमाडौँ । एसिया कपको सुपर फोरमा वर्षाको कारण भारत र पाकिस्तानबीचको खेल स्थगित भएको छ । कोलोम्बोमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले २४.१ ओभरमा २ विकेट गुमाउँदै १ सय ४७ रन बनाएको अवस्थामा वर्षा सुरु भएको थियो । त्यसपछि वर्षाका कारण खेल अगाडि बढ्न सकेन । सोमबार भारत र पाकिस्तानबीच पुनः खेल हुनेछ…