समाचार « Khabarhub

रास्वपाको केन्द्रीय कमिटी बैठक डाकियो, तीन दिनसम्म चल्ने  

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कमिटी बैठक १९,२० र २१ गते बस्दै छ । सभापति रवि लामिछाने पक्राउ परेपछि पहिलो पटक तीन दिनसम्म केन्द्रीय कमिटी बैठक बस्न लागेको हो।  यो केन्द्रीय कमिटी बैठकमा प्रदेशका सभापति र महामन्त्रीहरूलाई पनि बोलाइएको रास्वपाले जनाएको छ । बैठकमा पछिल्लो राजनीतिक परिस्थिति तथा रास्वपाको भावी कार्ययोजनाबारे छलफल हुने…