समाचार Archives | Page 2476 of 8625 | Khabarhub Khabarhub

संघीयता कार्यान्वयनमा सरकार प्रतिबद्ध : कार्यवाहक प्रधानमन्त्री खड्का

कर्णाली– कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले संघीयता कार्यान्वयनमा सरकार दृढ रहेको बताएका छन् । आज वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा कानुन बनाउन ढिलाइ हुँदा नागरिकले संघीयताको अनुभूति गर्न नपाएको भन्दै संघीयता कार्यान्वयनका लागि सरकारले काम गरिरहेको बताए। उनले संघीय शिक्षा ऐन संसदमा टेबुल भइसकेको उल्लेख गर्दै सम्बन्धित मन्त्रालयले निजामती र प्रहरीसम्बन्धी विधेयक संसदमा दर्ता गर्ने…