समाचार « Khabarhub

इजरायलले पहिलो पटक स्वीकार्‍यो- हमास नेता हानियालाई तेहरानमै मार्‍यौँ

तेहरान - इजरायली रक्षा मन्त्रालयले पहिलो पटक इरानको राजधानी तेहरानमा हमास नेता मोहम्मद हानियालाई मारेको कुरा स्वीकारेको छ। इरानको सहयोगमा इजरायलसँग लडिरहेको यमनको विद्रोही हाउथी समूहलाई पनि आक्रमणको निशाना बनाइरहेको रक्षा मन्त्रालयले जनाएको छ। इजरायली रक्षामन्त्री इज्रायल काट्जले कतारबाट आएर इरानको राजधानी तेहरानस्थित एक घरमा बसिरहेको समयमा हानियालाई मारेको पहिलो पटक स्वीकारेका हुन् । यसैबीच…